बेवारिसे बिरामीको अस्पतालमै मृत्यु

बेनी, म्याग्दी- म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ । बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो । गत शुक्रबार बिहान अस्पतालमा पु¥याए पनि उपचारकै क्रममा आइतबार दिउँसो अस्पतालका चिकित्सकले मृत घोषित गरेको … Continue reading बेवारिसे बिरामीको अस्पतालमै मृत्यु